Posts

Showing posts from April, 2014

सीके लाल, प्रोपोगाण्डा र राष्ट्रियता

केही दिन अगाडि नाम चलेको एउटा अनलाइन मिडियामा प्रसिद्व लेखक सीके लालको विवादास्पद लेख पढ्न पाइयो।  राष्ट्रियता सम्बन्धी त्यो लेख अलि कपोलकल्पित , आधारहीन रही लेखको उद्देश्य एउटा साधारण नेपालीलाई  मान्य थिएन। तर त्यो लेखले मलाई राष्ट्रियताको बारेमा सोच्न लगायो।  यो राष्ट्रियता भन्ने शब्द राजतन्त्र देखि वर्तमान सम्म एउटा चपाउने बबल गमको रुपमा प्रयोग भैरहेको छ।  र यो निश्चय नै संवेदनशील विषय पनि हो।  तर मेरो यो लेखको उद्देश्य भविष्यमा कुनै पार्टीको टिकटको सीट पाउन पनि होइन,नत कसैको प्रशंसा बटुल्नु नै हो।   ल यो विचार गरौ , यो अप्ठ्यारो शब्द राष्ट्रियताको बारेमा।  साधारणत “यीता” भन्ने शब्द दीर्घ लेखिन्छ।  तर पूर्व राजा महेन्द्रले कहाँ हो ह्रस्व लेखेछन् , अनि त्यो समयबाट बलजफत राष्ट्रियता ह्रस्व लेखिएको रे , सानोमा स्कूल पढ्दा सुनेको। राष्ट्रियता भनेको भाषा र सस्कृति पनि निश्चय नै हो तर त्यो भन्दा माथि त्यहाँका नागरिकको स्वार्थ हो जस्तो लाग्दछ। त्यो अर्थमा     नेपाली बोल्दैमा नेपाली नागरिक, नेपाली अर्थतन्त्रलाई  नै हानी गर्ने गरी  अन्तराष्ट्रिय सन्धि सम्झौता गरिनु

CK LAL, Propaganda and Nationality

Few days ago, we happened to see a controversial article by the noted writer, Mr CK Lal in a famous news portal. Regarding his views about the nationality , the article is quite baseless , hypothetical , I dismiss the objective  of the article and so does a decent Nepalese. But with this article , what made me think about the nationality. This has been chewing gum for a long time from Royal era to current political parties and I guess that it is really sensitive issue to write in this topics.  But I am writing this article not for an interest to get a ticket to get candidacy  in the next general election nor to get flattered by a bunch of people. I am writing this article also in English not because I feel comfortable to write in English nor I feel to prestigious to write in English, just for that I have found there are so many Nepalese who  can not read Nepalese and my purpose in this article is not to undermine those people at all. Let’s see this difficult word what

इन्टरनेट सेक्युरिटीमा हालै देखिएको कमजोरी र सावधानता

Image
  गत हप्ता इन्टरनेटको दुनियाँ एउटा तहल्का मचियो।  इन्टरनेट  सपिंग , बैकिग आदि संवेदनशील कुराहरुमा प्रयोग भएको इन्टरनेट प्रोटोकल खुल्ला एस एस एल प्रोटोकलमा एउटा कमजोरी देखियो रे।   के हो खुल्ला एस एस एल प्रोटोकल खुल्ला एस एस एल प्रोटोकल संसारभरिका आइ ती इन्जिनियर , वैज्ञानिक , विधार्थीले  स्वयम  सेवाको रुपमा  तयार गरेको  इन्टरनेट प्रोटोकल हो। यो सार्वजनिक चापी पूर्वाधार मा आधारित प्रोटोकल रही फराकिलो अर्थमा भन्दा अहिलेको इन्टरनेट यो प्रोटोकल मा अडेको छ।  जस्तो कि  तपाईले कुनै सपिङ्ग साइट या बैकको पेजमा एक्सेस गर्नु भयो भने लगिन गर्दा खेरि ब्राउजरको एडरेस बारमा सानो साँचोको आइकन देख्नु भएको छ ? त्यहाँ   एस एस एल प्रोटोकल प्रयोग गरिएको हुन्छ। साधारण त व्यक्तिगत सूचना , क्रेडिट कार्ड आदि पठाउन पर्ने व्यवसायिक कम्पनी , सरकारी संस्थाको वेब सिस्टम हुनै पर्दछ।   किन एस एस एल प्रोटोकल सुरक्षित छ एस एस एल प्रोटोकलमा कुनै व्यक्तिले पठाएको नाम , क्रेडिट कार्ड या अरु सूचनाहरु जस्ताको तस्तै नपठाई एकचोटि नबुझिने भाषामा एन्क्रिप्शन गरिएको हुन्छ।  त्यो एन्क्रिप्शन गर्न एउटा सफ्