Posts

Showing posts from March, 2015

सिंह खरायो कथा

Image
एकादेशमा एउटा जंगल थियो रे।   जंगलमा एउटा सिंह राजा थियो रे।  समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन।  अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो  ।   " सुन सबै जना ,  बूढो भएँ , अब मा शिकार गर्न सक्दिन , तिमीहरू एक एक गरेर मेरो मा आउनुपरेको अवस्था , अनि म तिमीलाई खान्छु।  "  अरू जनावरले सिंहको कुरा सुनेर माने र अर्को दिनदेखि एक एक जना गरी सिंहको घरमा जाँदा भए।                     ***              **** **** अरु जनवार झैँ एकदिन खरायोको पालो आयो।  एकदिन एउटा खरायोको पालो आयो।  यसै मर्नु त्यसै मर्नु , खरायो विस्तारै सिंहको घरतिर लाग्यो।  अनि ऊ सिहको अगाडि टुपुलुक्क उपस्थित भयो।   " तँलाई डाम्ना खरायो , यति ढिलो हुन्छस् , मलाई भोक लागिसक्यो भन्ने थाहा छैन ? म त  तँलाई  अहिल्यै ह्याम्म खाईदिन्छु " - सिंह रिसाउँदै भन्यो।  " महाराज , म हजुरको आउँदै थिए, बाटोमा अर्को  एउटा सिंह फेला पर्यो र उसले आफूलाई जंगलको राजा भन्यो , म त् हजूर जंगलको राजा भन्दै थियो।   मत हजूर जंगलको राजा कि त्यो सिंह जंगलको राजा थाहा