हिप्पोको कथा


एकादेशमा एउटा पोखरी थियो रे।  त्यो पोखरीमा एउटा सानो मोटु मोटु हिप्पो बस्थ्यो रे।  हिप्पो  मोटो थियो रे।  दिनभरि पानीमा पौडेर बिताउँथियो रे।  

एकदिन हिप्पो  आफ्नो साथीहरुसँग पानीमा खेलिरहेको थियो।  अनि एकछिन पछि  त ताइफ़ु आयो रे।  अनि त्यो पानीमा बसेको हिप्पोलाई पनि बगाएर लग्यो रे नि।  अनि त्यो हिप्पोको बाबाले ताइहेन दा  ताइहेन दा भन्दै हिप्पोलाई  च्याप्प समातेर राख्नुभयो रे।  त्यो हिप्पोको बाबा यासशी थियो रे।  अनि त्यो हिप्पोको बाबाले त्यो हिप्पोलाई आइसक्रिम , मिठाइ , चुइगम के के किनिदिनुभयो रे।  अनि त्यो हिप्पोको बाबाले जुमा पनि घुमाउन लैजानु भयो रे।  


अनि त्यो सानो हिप्पो ज्ञानी भएर बस्यो रे अनि बाबासित पनि चुनु गर्यो रे।

सुन्नेलाई सुनको कथा भानीलाई फूलको कथा , यो कथा वैकुण्ठ जाला भने बेलामा तुरुन्त आइजाला।

Comments

Popular posts from this blog

सिंह खरायो कथा

राजु र चन्द्रमा मामा

Privacy Policy