एबाकस र कप्युटर संसार
हिजो अभिले खेलौना किनेको एबाकस किनेछ। निकै समयपछि एबाकस देखेपछि मलाई निकै रमाइलो लाग्यो। एबाकस हामीहरुले अंकको गुना सिक्द्दा सानोमा पढेका थियौ। बास्तबमा एबाकस जान्ने हो भने हो भने क्यलुकेलेटर चाहिदैन। मैले जापानमा कति सब्जी पसलमा बुढी आमैहरुले एबाकस हिसाब गरेको देखेको छु। एबाकसबाट हिसाब गर्न निकै सजिलो हुन्छ। जस्तै ३ अंक (९९९ सम्म ) एबाकस चित्रण गरे को छु। | | | -------------- २११ र १३१ जोडेर हेर्यो २११ एबाकसमा यस्तो हुन्छ। | | | o | | o o o -------------- याने सयको स्थानमा २ वटा ढ्याक दशको स्थानमा १ वटा १ स्थानमा १ वटा ढ्याक . त्यस्तै गरी १३१ पनि लेखौ | | ...