एबाकस र कप्युटर संसार




हिजो अभिले  खेलौना किनेको एबाकस किनेछ। 

निकै समयपछि एबाकस देखेपछि मलाई निकै रमाइलो लाग्यो। 
एबाकस हामीहरुले अंकको गुना सिक्द्दा सानोमा पढेका थियौ।  

बास्तबमा एबाकस  जान्ने  हो भने हो भने क्यलुकेलेटर  चाहिदैन। 


मैले जापानमा कति सब्जी पसलमा बुढी आमैहरुले एबाकस हिसाब गरेको देखेको छु। 
एबाकसबाट हिसाब गर्न निकै सजिलो हुन्छ। 
जस्तै  ३ अंक (९९९  सम्म ) एबाकस  चित्रण  गरे को छु।

|     |       |
--------------
२११ र १३१ जोडेर  हेर्यो
२११   एबाकसमा  यस्तो हुन्छ।
|     |       |
o    |       |
o    o      o
-------------- 
याने सयको स्थानमा २ वटा ढ्याक दशको स्थानमा १ वटा  १ स्थानमा १ वटा ढ्याक .
त्यस्तै गरी १३१ पनि लेखौ

|     |       |
|     o      |
|     o      |
o    o      o
--------------

अब जोडेर हेर्दा  यस्तो हुन्छ। 
सय सयका , दश दश का एक एकका ढ्याक  थप्यो , जोड्फल आइहाल्छ।


|     |       |
|     o      |
o    o      |
o    o      o
o    o      o
--------------
३    ४      २ 

याने  ३४२ भएन त अब।

वास्तवमा  एबाकसको यो नियम क्यालकुलेटर र कम्प्युटरको उदगम्  स्थिति हो। 
तपाइले फेसबुकमा जतिसुकै सुन्दर फोटो राखेपनि कम्युटरले त्यसलाई ० र १
फुटालेर जोड.घटाउ , भाग , गुणन गर्दछ।  कम्युटरले पनि अक्षर भन्दा संख्या छिटो बुझ्दछ। 

यही भएर हामी कम्युटर विशेषज्ञले  प्रोग्राम लेख्दा  पहिले नै कुनै कुरालाई संख्याको  परिभाषा गर्दैछौ।
जस्तो कि नेपालको संविधान लेख्ने प्रोग्रामको कल्पना गरौ।
त्यो वेलामा हामीले शायद संविधानका शव्दावली कम्युटरको भाषामा परिभाषा गरेका थियौ त यस्तो होला।
                                                                                                                                    अस्तु 

Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

CK LAL, Propaganda and Nationality